ओली र माधवबीच धुम्बाराहीमा छलफल 

ओली र माधवबीच धुम्बाराहीमा छलफल 

  • सोमवार, चैत्र २, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

चैत्र २ काठमाण्डौं । आन्तरीक विवाद चर्किएका बेला करिब चार महिनापछि आज एमाले अध्यक्ष ओली र माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए पनि नेपालले धुम्बाराहीमा भेटवार्ता गर्ने भनेपछि त्याहाँ नेताहरु जम्मा भएका हुन् ।
छलफलमा वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी भएका छैनन् ।
छलफलमा दुबै पक्षबीच पार्टी भित्रको विवाद समाधानको प्रयास हुने नेताहरुले बताएका छन् ।
छलफलमा ओली पक्षका तर्फबाट ओलीसहित नेताहरू ईश्वर पोख्रेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली उपस्थित छन्। यस्तै नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त सहभागी छन्। बैठकमा झलनाथ खनाल भने उपस्थित छैनन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ