मलाई प्रधानमन्त्री बन्ने हतार छैनः प्रचण्ड

मलाई प्रधानमन्त्री बन्ने हतार छैनः प्रचण्ड

  • शनिबार, फाल्गुन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्रीका लागि नलडेको र अहिले प्रधानमन्त्री बन्ने हतारो नरहेको बताएका छन् ।
प्रकाश विकल्पद्धारा लिखित रोडम्याप पुस्तकको विमोचन गर्दै प्रचण्डले आफ्ना बिरोधीले निरन्तर गाली गरीरहने गरे पनि आफूलाई त्यसले फरक नपर्ने बताए ।
आफूलाई विरोधीहरुले मार्न खोजेको भन्दै नेपाली जनताले नै आफूलाई बचाएको प्रचण्डले दाबी गरे ।
आफूलाई बिरोधीले जे भने पनि फरक नपर्ने तर आफूले अधिकारका लागि लडेका महिला, दलित, मुस्लिम, आदिवासी जनजाति, मजदुश किशान बर्ग र समुदायले आफूलाई चिने नचिनेको कुरा मुख्य भएको प्रचण्डको भनाई छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ