संसदको बैठक आज बस्दै, अध्यादेश पेश भए काँग्रेसले बिरोध गर्ने

संसदको बैठक आज बस्दै, अध्यादेश पेश भए काँग्रेसले बिरोध गर्ने

  • बुधबार, फाल्गुन २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

फागुण २६ काठमाण्डौं । संसदको बैठक आज पनि बस्दैछ । दिँउसो १ बजे बस्ने बैठकमा फेरी पनि अध्याादेश ल्याउने संभावित कार्यसूची भएकाले काँग्रेसले बिरोध जनाउने तयारी गरेको बुझिएको छ ।
यस अघि फागुण २३ गतेको बैठकमा पनि काँग्रेसले नाराबाजी गरे पछि अवरोध भएको थियो । त्यस्तै जसपा पनि नाराबाजीमा सामेल भएको थियो भने प्रचण्ड माधव समुहले संसदको बैठक बहिष्कार गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ