नेकपा प्रचण्ड माधव समुहको स्थायी समितिको बैठक पेरिसडाँडामा शुरु, सर्वोच्चको फैसला बिरुद्ध पुनरावलोकनमा जाने निर्णयको संभावना

नेकपा प्रचण्ड माधव समुहको स्थायी समितिको बैठक पेरिसडाँडामा शुरु, सर्वोच्चको फैसला बिरुद्ध पुनरावलोकनमा जाने निर्णयको संभावना

  • सोमवार, फाल्गुन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

फागुण २४ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहको स्थायी समितिको बैठक पेरिसडाडामा शुरु भएको छ । बिहानै बस्ने भनिए पनि बैठक दिउसोलाई सारिएको थियो ।
सर्वोच्चले एमाले र माओवादी मिलेर बनेको नेकपालाई अस्वीकार गर्दै सो पार्टीको नाम रिषी कट्टेलकै भएको ठहर सहित साविक एमाले र माओवादी केन्द्र अस्थित्वमा रहेको फैसला गरे पछि यो समुह असन्तुष्ट बनेको छ ।
आजको बैठकले सर्वोच्चको यो निर्णयको समिक्षा गर्दै पुनरावलोकनमा जाने निर्णय हुन सक्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ