सर्वोच्च अदालतको फैसलाप्रति प्रधानमन्त्री खुसीः अब साविक नेकपा एमालेको बैठक बोलाउने

सर्वोच्च अदालतको फैसलाप्रति प्रधानमन्त्री खुसीः अब साविक नेकपा एमालेको बैठक बोलाउने

  • सोमवार, फाल्गुन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

फागुण २४ काठमाण्डौं । सर्वोच्च अदालतले नेकपाको नाम नै रिषी कट्टेलको नाममा जाने फैसला गदै साविक नेकपा एमाले र माओवादी केन्द्र नै अस्थित्वमा रहने निर्णय गरिदिएकालाई विभिन्न पक्षले अनौठो मानिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने खुसी भएको बुझिएको छ ।
उनले आईतबार साँझ वालुवाटारमा आफ्नो संसदीय दलको बैठकमा अदालतको फैसला कार्यन्वयन गर्ने भन्दै साविक एमालेको बैठक बोलाउने जानकारी दिएको स्रोतले जनाएको छ ।
साविक एमालेको बैठक बसेर अरु काम अघि बढाउने प्रधानमन्त्रीले बताएको एक सांसदले जानकारी दिए ।
सभामखले संसदको बैठक अघि सरकारसँग सल्लाह नगरेको भन्दै गुनासो गरेका प्रधानमन्त्री संसदको बैठक नबसी नै सदनबाट फर्किएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ