किन फेरीयो देउवाको बोली ? भने, मलाई प्रधानमन्त्री हुने चाहना छैन

किन फेरीयो देउवाको बोली ? भने, मलाई प्रधानमन्त्री हुने चाहना छैन

  • शनिबार, फाल्गुन २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

फागुण २२ काठमाण्डौं । यस अघि ज्योतिषले पनि आफूलाई सात पटक प्रधानमन्त्री हुन्छस् भनेको भन्दै अवसर आए प्रधानमन्त्री बनाएका काँग्रेस सभापति शेर बहादुर देउवाको आज बोली फेरीएको छ । उनले आज आफू प्रधानमन्त्रीको दौडमा नभएको बताएका छन् ।

काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमोचन समारोहमा उनले भने, म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ। प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन ।
देउवाले नेकपाको आन्तरीक किचलोमा आफूहरु फस्न नचाहेको भन्दै संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्,सोही अनुसार काँग्रेसले निर्णय गर्ने पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ