फागुण २१ काठमाण्डौं ।सरकारसँग तीन बुदे सहमति पछि सार्वजनिक भएका नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव काठमाण्डौं आईपुगेका छन् । सरकारसँग वार्ता र सहमति पछि राजधानी आएका नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकारले पठाउने भनेको हेलिकप्टर चढ्न अस्वीकार गरेका थिए । उनी काठमाण्डौमा बालुवाटार गएर प्रधानमन्त्रीसँग छलफल गरे पछि राष्ट्रिय सभागृह जानेछन् ।
उनी नवलपरासी बाट गाडीबाटै काठमाण्डौं आएका हुन् । सरकारसँग तीन बुदे सहमति पछि २ वर्षदेखि सार्वजनिक नभएका विप्लवले आज सार्वजनिक कार्यक्रमलाई संवोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले पनि सो कार्यक्रमलाई संवोधन गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline