फागुण २०काठमाडौं । पिार्टीको आधिकारीता पाउन संघर्ष गरीरहेको नेकपा प्रचण्ड माधव समुह केन्द्रीय सदस्यको हस्ताक्षर र नागरिकता लिएर निर्वाचन आयोग जाने भएको छ ।
समूहले बुधबार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरेको थियो ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी भएको नेताहरुले बताएका छन् ।
यो समूहले गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएको थियो । यद्यपि, आयोगले हाल सम्म कुनै निर्णय गरेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline