सरकार र विप्लव नेकपाबीच तीन बुदे सहमति सहित वार्ता सम्पन्न, भोली बिशेष कार्यक्रम गरेर सार्वजनिक गरिने

सरकार र विप्लव नेकपाबीच तीन बुदे सहमति सहित वार्ता सम्पन्न, भोली बिशेष कार्यक्रम गरेर सार्वजनिक गरिने

  • बिहिबार, फाल्गुन २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

फागुण २० काठमाण्डौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुदे सहमति सहित वार्ता सम्पन्न भएको छ । सहमतिमा आज दुबै बार्ता टोलीका सदस्यहरुले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार नेकपामाथि २०७५ साल फागुण २८ देखि जारी प्रतिवन्ध फुकुवा गर्ने, सो पार्टीले शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने, बन्दी रिहाई गर्ने र मुद्धा खारेज गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सरकारी वार्ता टोलीका तर्फबाट गृहमन्त्री राम बहादुर थापा र नेकपाका तर्फबाट खड्ग बहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।
सहमतिको विस्तृत विवरण भोली दिउसो २ बजे कार्यक्रम गरेर सार्वजनिक गरिने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ