सरकार र विप्लवबीच दोस्रो चरणको वार्ता सम्पन्न, छिट्टै सहमति हुने सरकारको विस्वास

सरकार र विप्लवबीच दोस्रो चरणको वार्ता सम्पन्न, छिट्टै सहमति हुने सरकारको विस्वास

  • बुधबार, फाल्गुन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

फागुण १९ काठमाण्डौं । औपचारीक वार्तामा जुटेको सरकार र विद्रोही नेकपाबीचको दोस्रो चरणको वार्ता पनि विषय केन्द्रीत भएर सकारात्मक दिशामा अघि बढेको सरीकारी टोलीले जनाएको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्ता पछि आजै साँझ दोस्रो चरणको वार्ता भएको र बिषय केन्द्रीत भएर छलफल भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिएका छन् ।
भट्टराईले दुबै वार्ता टोलीले बिषयमा केन्द्रीत रहेर छलफल गरेको र समान धारणाको नजिक पुगेको जनाएका छन् ।
सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापा र राजन भट्टराई र नेकपाको तर्फबाट खड्ग बहादुर विश्वकर्मा र दीपक चलाउने वार्ता टोलीमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ