अहिले मलाई हटाए भने पनि अब चुनाव पछि दुई तिहाई मत ल्याएर सिंहदरबार छिर्छुः प्रधानमन्त्री ओली

अहिले मलाई हटाए भने पनि अब चुनाव पछि दुई तिहाई मत ल्याएर सिंहदरबार छिर्छुः प्रधानमन्त्री ओली

  • मङ्लबार, फाल्गुन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

फागुण १८ झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आउने निर्वाचनबाट दुई तिहाई मत ल्याएर आफू सिंहदरबार छिर्ने दाबी गरेका छन् । संसद विघटनको मुद्धा सर्वोच्चले बदर गरिदिएसगँै उनीमाथि राजीनामाको माग बढीरहेका बेला प्रधानमन्त्रीले यदी अहिले हटाए भने पनि अब आउने चुनावमा आफूले दुई तिहाई मतका साथ जीत हात पार्ने दाबी गरे ।
झापाको बीरतामोडमा आज पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै
संसद पुनस्थापना भए पनि केही नबिग्रिएको भन्दै सर्र्वोच्चको फैसलाको असर र परिणाम अब देखा पर्न सक्ने उनले बताए ।
संसद कसरी अघि बढ्छ , देश कसरी अघि बढ्छ ? अब अदालतको फैसलाको मुल्याकंन भने यसको परिणामले गर्ने भन्दै आफूले अदालतको फैसला मान्ने बताए ।

आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको तर हटाईए खुसीसाथ विदा हुने पनि ओलीले बताए । उनले केही समस्या आए आफू अदालतमा मुद्धा हाल्न भन्दा पनि जनतामा जाने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ