फागुण १६ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृहजिल्ला झापा जाँदैछन् । बिहान १० बजे भद्रपुर विमान स्थलमा ओलिए पछि प्रधानमन्त्री ओलीले आज एउटा पुलको उद्घाटन र एउटा पार्कको शिलन्यास गर्ने कार्यक्रम रहेको छ ।
आज पाँच नं निर्वाचन क्षेत्रमा बनेको एउटा पार्कको शिलन्यास पछि पुलको सद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली आजै काठमाण्डौ फर्कने बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline