साचोँ कुरा बोल्दा निर्वाचनमा भोट नआउला भन्ने डर छ : प्रचण्ड

साचोँ कुरा बोल्दा निर्वाचनमा भोट नआउला भन्ने डर छ : प्रचण्ड

  • शनिबार, फाल्गुन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

फागुण १५ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पचण्डले संसदीय निर्वाचन भनेको झुट्, बेईमानी,सामदाम दण्ड भेद जे गरी भए पनि बाकसमा भोट खसाल्ने प्रवृति रहेको भन्दै साँचो कुरा बोल्दा भोट नआउला भन्ने डर रहेको बताएका छन ।
आज वानेश्वरमा एक पुस्तक परिचर्चा कार्यक्रममा बोल्दै पचण्डले झुट नबोल्दा निर्वाचन नजितिने खतरा रहेको भन्दै अहिले केपी ओली प्रवृतिले जनताको सबै भन्दा पछि परेको चेतनालाई समातेर महिमामण्डित गरीरहेको बताए ।
अहिले संविधानमा समाजवाद उन्मुख लेखाउन सफल भए पनि नेताहरुले नै समाजवाद उन्मुख आचरण गरीरहेका छौं कि छैनौ त ? भनेर आत्मसमिक्षा गर्नु परेको बताए ।
उनले ओलीले अहिलेको परिवर्तनमाथि तरबार चलाए पछि पछिल्लो दुई महिना आफूहरु कान्तिकारी भएर संघर्ष गरेको बताए ।

लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संविधानमाथि केपी ओलीले एकै झड्कामा तरबार हानेर छिनालीदिए पछि जनताको साथमा जोडिएर आन्दोलन गर्दा आत्मगौरव भएको पचण्डले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ