फागुण १२ काठमाण्डौं । सर्वोच्च अदालतले संसद पुनस्थापना गरे लगत्तै अबको नयाँ परिस्थितिका बारेमा छलफल गर्न नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल काँग्रेस सभापति शेर बहादुर देउवासगँ छलफल गर्न बुढानिलकण्ठ पुगेका छन् । तीन नेताबीच देउवाको निजी निवास बुढानिलकण्ठमा छलफल जारी छ ।
यस अघि पनि प्रचण्ड र माधव कुमार नेपालले संसद पुनस्थापना पछि प्रधानमन्त्री बन्न देउवालाई अफर गरेका थिए । त्यसका लागि सँयुक्त आन्दोलन गर्नु पर्नेमा उनीहरुले जोड गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline