फागुण ११ काठमाण्डौं । सर्वोच्च अदालतले संसद पुनस्थापनाको फैसला गरिदिए पछि नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले खुसी व्यक्त गरेका छन् । यो लोकतन्त्र र जनता र गणतन्त्रको जीत भएको भन्दै खुसी व्यक्त गरेका हुन् ।
उनले ओलीलाई प्रतिगमनकारीको संज्ञा दिदै उनीहरुसगँ सहकार्य नहुने भन्दै अन्य सबै दलसगँ मिलेर जाने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline