संसद पुनस्थापित भए पछि प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखलाई बोलाए बालुवाटारमा

संसद पुनस्थापित भए पछि प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखलाई बोलाए बालुवाटारमा

  • मङ्लबार, फाल्गुन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.5K
    SHARES

फागुण ११ काठमाण्डौं । सर्वोच्चले संसद पुनस्थापना नगर्ने विस्वास गरेका प्रधानमन्त्रीले अन्ततः संसद पुनस्थापना गरे पछि सबै मन्त्री र चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर छलफल शुरु गरेका छन् । आज बिहान मात्रै सुरक्षा परिषद् र मन्त्रीपरिषद्को बैठक बसेको थियो ।
एकैदिन सुरक्षापरिषद बैठक र मन्त्रिपरिषद बैठक गरी प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सुरक्षा परिषदको बैठकमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।
तर औपचारीक निर्णय सार्वजनिक भएको थिएन । अहिले संसद पुनस्थापना पछि के गरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ