काठमाडौं फागुण ११ । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले सर्वोच्चले संसद पुनस्थापना गर्ने दाबी गरेका छन् ।
आज काठमाडौंमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले सर्वोच्चले सही फैसला गर्नेमा आफू विस्वस्त रहेको बताए । सर्वोच्चले संविधानको भावना र मर्म अनुसार काम गर्ने विस्वास व्यक्त गरे ।
अहिले प्रतिगमन पछि आफूहरु शान्तिपूर्ण युद्धमा रहेको प्रचण्डको भनाई छ ।
आफूहरुले दुखः गरेर पार्टी एकता गरेको भए पनि प्रधानमन्त्री ओलीले पार्टी फुटाउने र व्यवस्था विघटनको बाटो रोपेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline