प्रधानमन्त्री ओलीले मनाए ७० औं जन्मदिन, यसपालीको उत्सव सरकारी निवासमै

प्रधानमन्त्री ओलीले मनाए ७० औं जन्मदिन, यसपालीको उत्सव सरकारी निवासमै

  • मङ्लबार, फाल्गुन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७० औं जन्मदिन मनाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना वुवा , पत्नी सहित सीमित परिवारका सदस्यको उपस्थितिमा जन्मदिन मनाएका हुन् ।
प्रधानमन्त्रीका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्य लगायत आफन्तहरुले प्रधानमन्त्रीलाई शुभकामना दिएका थिए ।
प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन् ।
गत वर्ष भने तेह्रथुम स्थित जन्मघरमा ओलीले हेलिकप्टरबाट नेपालको नक्सा अंकित केक लगेर काटेर जन्म दिन मनाएका थिए । यसको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ