आज सुरक्षा परिषद्को बैठक बस्दै

आज सुरक्षा परिषद्को बैठक बस्दै

  • मङ्लबार, फाल्गुन ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

फागुण ११ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा परिषद्को बैठक बोलाएका छन् । रक्षा मन्त्रीको समेत जिम्मेवारी आफै सम्हालेका प्रधानमन्त्रीले आज सुरक्षा परिषदको बैठक बोलाएका हुन् ।
सर्वोच्चमा चलिरहेको संसद विघटनको मुद्धामा फैसला आउने तयारी भए पछि सुरक्ष्ााँ परिषद्को बैठक बोलाईएको अनुमान गरिएको छ ।
यद्यपि, अधिकारीहरुले यो बैठक नियमित भएको बताएका छन् ।
यस अघि हिजो प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरासगँ सर्वोच्चमै भेटघाट समेत गरेका थिए ।
सर्वोच्चले संसद विघटन बिरुद्धको मुद्धामा आज हेर्दा हेर्दै पेशी तोकेको छ । अब १५ गते सम्ममा अदालतले संसद विघटनको मुद्धामा फैसला दिईसक्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ