विप्लवले वार्तामा आउछु भन्दा अरुलाई आतंक किन ? टाउको दुखाई किन ? पधानमन्त्रीको प्रश्न

विप्लवले वार्तामा आउछु भन्दा अरुलाई आतंक किन ? टाउको दुखाई किन ? पधानमन्त्रीको प्रश्न

  • आइतवार, फाल्गुन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

फागुण ९ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवले वार्तामा आउछु भन्दा अरु किन आतंकित भएको किन टाउको दुखेको भन्दै प्रश्न गरेका छन् ।
आज दहचोकमा आयोजित पाचौँ ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्दै विप्लव वार्तामा आँउछु भन्दा कतिपयलाई छटपटि भएको भन्दै यस्तो प्रश्न गरेका हुन् ।
हतियार उठाएका र व्यवस्थाको बिरोध गरीरहेका विप्लवले सरकारसगँ वार्ता गर्छु भनेर विज्ञप्ति निकाल्ने वित्तिकै कतिपयलाई आतंक छाएको बताए ।
विप्लवलाई प्रयोग गरौँला भनेर सोचेकाहरुले देश साच्चिकै सबै हिशाबले अघि बढ्ने भयो भनेर टाउको दुखाउन थालेको धारणा प्रधानमन्त्रीको थियो ।
हिजो विराटनगरमा आयोजित कार्यक्रममा संसद पुनस्थापना भए आन्दोलन गर्ने भनेर चेतावनी दिएका प्रधानमन्त्रीले आज भने संसद पुनस्थापना नहुने र बैशाखमा निर्वाचन भई छाड्ने दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ