प्रचण्ड माधवः सबै संगठनमा ५०-५० प्रतिशत भागवण्डा गरेर जाने

प्रचण्ड माधवः सबै संगठनमा ५०-५० प्रतिशत भागवण्डा गरेर जाने

  • आइतवार, फाल्गुन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

फागुण ९ काठमाण्डौं । पूर्व माओवादी र पूर्व एमाले मिलेर बनेको नेकपा संसद विघटन पछि विभाजित भएसगँै आन्दोलनमा रहेको प्रचण्ड माधव समुहले संगठनका सबै संरचनामा ५० ५० प्रतिशत भागवण्डा गरेर जाने सहमति गरेका छन् ।
यस अघि शुरुवाती पार्टी एकतामा पनि पूर्व एमाले र पूर्व माओवादीले ६०-४० को भागवण्डामा सहमति गरेका थिए ।
अहिले प्रचण्ड र माधव नेपाल सो समुहको दुई अध्यक्षको रुपमा पालै पालो बैठकको अध्यक्षता गर्दै आएका छन् ।
फागुण ७ मा पार्टीको सांगठनिक एकीकरण र संरचनालाई पूर्णता दिने सन्दर्भमा ५० ५० को सहमति भएको परिपत्र जारी भएको छ । ८ बुदे परिपत्रमा रिक्त पदहरु कहिले पुर्ति गर्ने भन्ने बारेमा भने उल्लेख छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ