ओली समुहको आम सभा बिराटनगरमा शुरु

ओली समुहको आम सभा बिराटनगरमा शुरु

  • शनिबार, फाल्गुन ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 26.8K
    SHARES

फागुण ८ काठमाण्डौं । नेकपा ओली समुहले आज बिराटनगरमा संसद विघटन र निर्वाचनको पक्षमा आम सभा गरीरहेको छ ।

प्रदेशका सबै जिल्लाबाट कार्यकर्ता जम्मा पारेर आज शक्ति प्रदर्शन गरिएको हो । विभिन्न स्थानबाट निकालिएको र्याली पछि अहिले आम सभा शुरु गरेको छ ।

आम सभालाई प्रधानमन्त्री ओली, सुवास नेम्वाङ र गृहमन्त्री राम बहादुर थापाले संवोधन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ