पदमुक्त भएका प्रदेश २ का प्रमुख तिलक परियार अदालत जाने

पदमुक्त भएका प्रदेश २ का प्रमुख तिलक परियार अदालत जाने

  • शनिबार, फाल्गुन ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

फागुण ८ काठमाण्डौं । राजनीतिक गुट उपगुटको आशंकाका कारण आफूलाई पदमुक्त गरिएको भन्दै प्रदेश २ का पदमुक्त गरिएका प्रदेश प्रमुख तिलक परियार अदालत जाने भएका छन् ।
कुनै पनि स्पष्ट कारण विना र आफ्नो कार्यसम्पादनमा कुनै विवाद नभएका बेला हटाईएको भन्दै परियार अदालत जाने तयारीमा लागेका हुन् ।
पूर्व माओवादी खेमाबाट प्रदेश प्रमुख नियुक्त भएका परियारले आफूलाई हटाउनु दलित समुदायमाथिको समेत अपमान भएको बताएका छन् ।
हिजो मात्रै उनलाई हटाएर सो ठाँउमा पत्रकार राजेश झा ( अहिराज )लाई राष्ट्रपतिले नियुक्ति गरेर शपथ खुवाएकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ