निषेधको राजनीतिप्रति पूर्व राजाको चेतावनीः जनता र राजाको सहमतिमा मात्रै नेपालको अस्थित्व रक्षा हुने जिकिर

निषेधको राजनीतिप्रति पूर्व राजाको चेतावनीः जनता र राजाको सहमतिमा मात्रै नेपालको अस्थित्व रक्षा हुने जिकिर

  • बिहिबार, फाल्गुन ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

फागुण ६ काठमाण्डौं । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा पछिल्लो समय निषेध र विभेदको राजनीति भएको भन्दै चिन्ता जनाएका छन् । ७० वर्ष संघर्षबाट प्रजातन्त्र ल्याए पनि फेरी त्यही प्रजातन्त्रकै बिषयमा विवाद, द्धन्द र बहसमै रहेको भन्दै उनले चिन्ता जनाएका हुन् ।
प्रजातन्त्र दिवसको अवसर पारेर एक विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहले नेपाल जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्थित्व रक्षा पनि सहमतिमै संभव हुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
हेर्नुस् विज्ञप्तिः

निषेधको राजनीति गर्नेलाई पूर्वराजाको चेतावनी– ‘जनताको चाहना मेट्न खोजेर मेटिन्न’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ