लागू औषध सहित ९ जना ब्युरोद्धारा पक्राउ

लागू औषध सहित ९ जना ब्युरोद्धारा पक्राउ

  • आइतवार, फाल्गुन २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

लागू औषध नियन्त्रण ब्युरोले विभिन्न स्थानबाट विभिन्न मितिमा लागू औषध सहित ९ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट एम्फेटामाइन २२२ ग्राम र एम्पुल २४७० सहित नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।
पक्राउ पर्नेमा गोर्खाका चिज कुमार गुरुङलाई काठमाण्डौं टोखाबाट, रौतहटका दुखा कुमार यादव र अरविन्द मुखिया टेकुबाट, सुनसरीका गोपाल निरौला डल्लुबाट, सिन्धुपालचोकका मान बहादुर तामाङ टेकुबाट, भारतीय नागरिक गोविन्द पोद्धार लगनटोलबाट, लागू औषध कारोबार गर्ने काभ्रेका सुवास श्रेष्ठलाई ट्याग्लाफाटाबाट, कमला लामालाई बागबजारबाट र सिता राना मगरलाई खुसीबुबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । उनीहरुको साथबाट लागू औषध समेत बरामद गरिएको थियो ।
उनीहरुमाथि आवस्यक कानुनी कार्बाही अघि बढीरहेको ब्युरोले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ