फागुण १ वुटवल । संसद विघटन र निर्वाचनको पक्षमा ओली समुहले आज वुटवलमा बिशाल जनप्रदर्शन गरेको छ । अहिले जारी सभालाई प्रधानमन्त्री ओलीले संवोन गर्दैछन् ।
सभामा विभिन्न जिल्लाबाट हजारौँ कार्यकर्ताहरु जम्मा भएका छन् । यस अघि माघ २३ गते सो समुहले नारायणहिटी दरबार अगाडी सभा गरेर संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम र निर्वाचनको पक्षमा जनमत खडा गर्ने प्रयास गरेको थियो ।
ओली समुहले संसद विघटनको पक्ष लिदै निर्वाचन गराउनेमा जोड दिँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline