प्रचण्डमा पलाएको नवसंसोधनवादी प्रवृति र गद्धारीले जनयुद्ध प्रतिक्रान्तिमा बदलियोः मोहन बैद्य

प्रचण्डमा पलाएको नवसंसोधनवादी प्रवृति र गद्धारीले जनयुद्ध प्रतिक्रान्तिमा बदलियोः मोहन बैद्य

  • शनिबार, फाल्गुन १, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

फागुण १ काठमाण्डौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले जनयुद्धको बेला पार्टीको मुल नेतृत्व ( प्रचण्ड ) मा पलाएको नवसंसोधनवादी प्रवृति र गद्धारीका कारण जनयुद्ध ईतिहास बनेको र क्रान्ति प्रतिक्रान्तिमा बदलिएको बताएका छन् ।
२६ औं जनयुद्ध दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै महासचिव वैद्यले झापा आन्दोलन र महान जनयुद्धको क्रान्तिकारी विरासतलाई साम्राज्यवाद र विस्तारवादको पोल्टामा सुम्पेर तिनका नेताहरु आज सत्ता एवम् सुविधामा घोडेभागका लागि सडकमा भिडिरहेका छन् र देश असफल सिद्ध हुँदै गएको बताएका छन् ।

यसले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल भएको मात्र होइन, नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको तथ्य स्पष्ट गर्दछ । वैद्यले भनेका छन् ।
वैद्यले सबै क्रान्तिकारी, भ्रमबस संसोधनवादी कित्तामा रहेका क्रान्तिकारी र स्वतन्त्र व्यक्तिहरुलाई क्रान्तिको प्रकृयामा गोलवद्ध भई अगाडी बढ्न बिशेष अपील पनि गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ