माघ ३०,काठमाडौँ । आज थप २ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज नेपालमा १२७ जना संक्रमित थपिएका छन् भने १३६ जना निको भएर घर फर्किएका छन् ।
हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७ रहेकोछ । यस्तै हालसम्म नेपालमा २ लाख ७२ हजार ५ सय ५७ जनामा कोरोना देखिएको छ भने २ लाख ६८ हजार ७ सय ९६ जना निको भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline