सरकारले दबाब र बिरोध थेग्न सकेन, रिहा भईन रामकुमारी झाँक्री

सरकारले दबाब र बिरोध थेग्न सकेन, रिहा भईन रामकुमारी झाँक्री

  • बिहिबार, माघ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

माघ २९ काठमाडौँ । राष्ट्रपति बिरुद्ध अभिव्यक्ति दिएको बिषयमा पक्राउ परेकी नेकपा प्रचण्ड माधव समुहकी नेतृ राम कुमारी झाँक्री रिहा भएकी छन् । रिहाई भए लगत्तै झाँक्रीले सञ्चारकर्मीहरुसगँ राष्ट्रपति बिरुद्ध आफूले दिएको अभिव्यक्तिप्रति आफूलाई कुनै पश्चाताप नभएको बताएकी छन् ।

संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरूले संविधान र कानुनको धज्जी उडाउछन् भने आलोचना गर्दा कुनै पश्चात्ताप गर्न नहुने झाँक्रीले बताईन् ।
उनले संविधान र कानुनको धज्जी उडाउनेहरु बिरुद्ध सडकमा लँडाई ृबाँकी रहेको बताईन् ।

झाँक्रीलाई मध्यान्ह घरबाट ठूलो बिरोधका बीच नियन्त्रणमा लिएको प्रहरीले दिनभर सबैतिरबाट सरकारको आलोचना भए पछि साँझ रिहा गरेको हो ।
झाँक्रीलाई राज्य बिरुद्धको कसुर मुद्धामा पक्राउ पुर्जी दिईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ