माघ २९ काठमाण्डौं । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बिरोधमा आक्रोस पोखेका छन् ।
उनले आज ट्वीट गर्दै ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ१नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता”दिन्छ”संविधानको पालन र संरक्षण”गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ? भनी प्रश्न गरेका छन् । उनले यो स्टाटससँगै सविधानका विभिन्न धाराको प्रतिलिपि समेत देखाएका छन् ।
झाँक्री पक्राउको बिरोधमा अन्य नेताहरुले पनि ट्वीटर मार्फत आलोचना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline