रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बिरोधमा मुखमा टेप बाँधेर नेकपाका कार्यकर्ता सडकमा उत्रिए

रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बिरोधमा मुखमा टेप बाँधेर नेकपाका कार्यकर्ता सडकमा उत्रिए

  • बिहिबार, माघ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

माघ २९ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहकी नेतृ राम कुमारी झाँक्रीलाई राष्ट्रपति विरुद्ध बोलेको भन्दै राज्य विरुद्धको कसुर अभियोगमा आज प्रहरीले निवासबाटै पक्राउ गरिएको बिरोधमा नेकपाका कार्यकर्ताहरु मुखमा टेप लगाएर बिरोधमा उत्रिएका छन् ।
उनीहरुले वानेश्वरमा रामकुमारीलाई हैन, बलात्कारीलाई गिराफ्तार गर भन्दै नाराबाजी समेत गरेका थिए । धेरै जसोले मुखमा कालोटेप लगाएका थिए ।
ती कार्यकर्ताहरु माईतीघरमा भेला भएर वानेश्वर तिर अघि बढ्ने क्रममा प्रहरीले लगाएको बार भत्काउन खोजेपछि केहीबेर तनाब भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ