माघ २९ काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गालीबेईजती गरेको आरोपमा उनलाई पक्रने प्रहरीले तयारी गरेको छ । अहिले झाँक्री निवासमा प्रहरी पुगेको छ । डिएसपीको नेतृत्वमा प्रहरी टोली झाँक्रीको घरमा पुगेको छ ।
प्रहरीले आजै कार्यालयमा सोधपुछका लागि झाँक्रीलाई बोलाएको थियो। झाँक्रीले केही दिनअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बडा महारानी भन्दै बोलेको बिषयलाई लिएर उनीमाथि पक्राउ गर्न दबाब बढेको थियो ।
हिजो उनले बोल्न पाईन्छ भन्दै मुखमा कालो टेप उघारेर भाषण गरेकी थिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline