नेकपा ओली बा पार्टी खोल्न प्रचण्डद्धारा ओलीलाई चुनौती

नेकपा ओली बा पार्टी खोल्न प्रचण्डद्धारा ओलीलाई चुनौती

  • सोमवार, माघ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

माघ २६ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली रक्षात्मक भईसकेको टिप्पणी गरेका छन् । आज शिक्षक सँगठनको कार्यक्रममा बोल्दै प्रचण्डले ओलीले माघ २३ मा गरेको आम सभामा ३५ हजार भन्दा बढी मान्छे सहभागी नरहेको समेत दाबी गरे ।
प्रचण्डले ओली पञ्च शैलीमा लागेको भन्दै उनी बुद्धीजीवीसँग तर्सने गरेको दाबी गरे । आफूहरुले अहिले गरेको लँडाई पदका लागि नभई सिस्टमका लागि भएको पनि उनले बताए ।
प्रचण्डले ओलीलाई अब नेकपा ओली बा पार्टी खोल्न पनि चुनौती दिए । अब ओलीसँग उनका हनुमान र अन्धभक्त मात्र बाँकी रहेको उनले दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ