कोरोना अपडेटः ११९ संक्रमित, २६० डिस्चार्ज, २ को मृत्यु

कोरोना अपडेटः ११९ संक्रमित, २६० डिस्चार्ज, २ को मृत्यु

  • आइतवार, माघ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

माघ २५ काठमाण्डौं । नेपालमा आज ११९ जना कोरोना संक्रमित थपिएका छन् । देशभरीबाट २२५१ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हाल सम्म संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ ।
यस्तै २४ घण्टामा २६० जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ८२ जना पुगेको छ । यो भनेको ९८.६ प्रतिशत हो ।
यस्तै २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या २०३८ पुगेको छ ।
अब आईसोलेसनमा १८१५ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ