शान्तिपूर्ण आन्दोलन गर्न काँग्रेसको अपील

शान्तिपूर्ण आन्दोलन गर्न काँग्रेसको अपील

  • शुक्रबार, माघ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

माघ २३ काठमाण्डौं । नेपाली काँग्रेसले दलहरुलाई शान्तिपूर्ण रुपमा आन्दोलन गर्न अपील गरेको छ । नेकपा प्रचण्ड माधव समुहले गरेको बन्द हड्ताललाई लक्षित गर्दै काँग्रेसले यस्तो अपील गरेको हो ।
काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले एक विज्ञप्ति जारी गरी संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौं । विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं।’ भनेका छन् ।
भोली काँग्रेसका सुभेच्छुक संघ संस्थाहरुले संसद विघटनको बिरोधमा प्रदर्शन गर्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ