माघ २३ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सल्लाह नगरी विप्लवमाथि प्रतिवन्ध लगाएको भन्दै वार्ता गर्ने भए प्रतिवन्ध हटाउनु पर्ने बताएका छन् ।
उनले आज पत्रकारहरुसगँ कुरा गर्दै विप्लव वार्तामा आए आफूहरुको समर्थन रहने बताए ।
प्रचण्डले हिजो पनि विप्लवलाई प्रतिवन्ध भन्दा शान्तिपुर्ण मुलधारमा ल्याउनु राम्रो हुने सुझाव दिदा दिदै प्रतिवन्ध लगाईएको दाबी गरे ।
सरकारले ईमान्दारीपुर्वक बार्तामा ल्याउन खोजेको हो भने पहिला प्रतिवन्ध हटाउनु पर्छ, प्रचण्डले भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline