माघ २२ काठमाण्डौं । आज आम हड्ताल गरेको नेकपा प्रचण्ड माधव समुहका नेता कार्यकर्ताले कोटेश्वरमा सडकमै दालभात पकाएर खाएका छन् । संयौको संख्यामा सडकमा नारा लागदै बसेका कार्यकर्ताहरुले भाडा कुँडा ल्याएर सडकमै भात पकाएर खाएका हुन् ।
भात पकाउन र वितरण गर्न बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल आफै खटिएका थिए ।
प्रचण्ड माधव कुमार नेपाल पनि सडकमा निस्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline