मेचीराजमार्गमा प्रहरीको स्कर्टिङमा सवारी साधन कुदाईदै (तस्वीर सहित )

मेचीराजमार्गमा प्रहरीको स्कर्टिङमा सवारी साधन कुदाईदै (तस्वीर सहित )

  • बिहिबार, माघ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

माघ २२ फिदिम । संवैधानिक निकायमा असंवैधानिक तरीकाले नियुक्ति र शपथ खुवाईएको बिरोधमा आज नेकपा प्रचण्ड माधव समुहले आम हड्ताल गरेको छ । हड्तालका कारण यातायात चल्न नसके पछि मेची राजमार्गमा प्रहरीको स्कर्टिङमा यातायात सञ्चालनमा आएको छ ।
ताप्लेजुङबा यात्रुबाहक र मालबाहक गाडीहरुलाई प्रहरीले पाँचथर सम्म स्कर्टिङ गरेर पुर्याएको छ भने पाँचथर प्रहरीले ती गाडीहरुलाई ईलाम सम्म र ईलाम प्रहरीले झापा सम्मै स्कर्टिङ गरेर गाडीहरु चलाएका छन् ।
बन्दकर्ता खासै राजमार्गमा देखिएका छैनन् । प्रहरीको भ्यान अगाडी पछाडी पारेर गाडीहरु चलेको देख्न सकिन्छ ।

 

No description available.

No description available.

No description available.

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ