फागुण पहिलाले साताबाट सँयुक्त आन्दोलन हने र यसले ओलीको आयु समाप्त पार्ने प्रचण्डको चेतावनी

फागुण पहिलाले साताबाट सँयुक्त आन्दोलन हने र यसले ओलीको आयु समाप्त पार्ने प्रचण्डको चेतावनी

  • बिहिबार, माघ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

माघ २२ ललितपुर । आज आफैले घोषणा गरेको आमहड्ताल सफल पार्न नाराबाजीमा उत्रिएका नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले फागुण पहिलो साताबाट सँयुक्त आन्दोलनको तयारी भएको बताएका छन् ।
सँयुक्त आन्दोलनमा को को आउछन् यसबारे उनले विस्तृत विवरण उल्लेख गरेनन् तर सँयुक्त आन्दोलनको चेतावनी भने दिए ।
यस अघि बाबुराम भट्टराईले पनि फागुण पहिलो साताबाट सँयुक्त आन्दोलन हुने बताएका थिए भने नागरिक आन्दोलनले पनि फागुण ७ गते प्रजातन्त्र दिवसका दिन नागरिक घोषणा पत्र जारी गरेर आन्दोलन चर्काउने तयारी गरेको छ ।
ललिपुरको सडकमा निस्किएका प्रचण्डले यस आन्दोलनले ओलीको आयु समाप्त पार्ने चेतावनी दिए ।
ओली समुहले भोली नारायणहिटी दरबार अगाडी गर्न लागेको शक्ति प्रदर्शनलाई ओलीले पञ्च र्यालीको संज्ञा दिए भने आफूहरुले गरीरहेको प्रदर्शनलाई जनआन्दोलन ।
उनले पञ्चायतले पनि ४६ साल अघि पैसा दिएर लाखौँ मान्छे सडकमा ल्याउथे, अहिले उहाँहरुले पनि त्यसै गरीरहनु भएको छ, प्रचण्डले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ