नेपालमा तीन जना मान्छे छलफलवादी छन्, माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुषालः प्रधानमन्त्री ओली

नेपालमा तीन जना मान्छे छलफलवादी छन्, माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुषालः प्रधानमन्त्री ओली

  • बुधबार, माघ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

माघ २१ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल पार्टी छाडेर पाटी(चौतारी)मा गएको टिप्प्णी गरेका छन् । आज आफ्नो समुह निकट भूमिहिन सुकुम्वासीहरुको भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपाल हुन्जेल आफूलाई कामै गर्न नदिएको पनि बताए ।
ओलीले सुकुम्वासी समस्या समाधान गर्न आफूले लाग्दा माधव नेपालले नै अवरोध खडा गरेको जिकिर गरे ।
सुकुम्वासी समस्या समाधान गरौ भने छलफल गर्नु पर्छ भन्ने, यसो गरौँ भनो छलफल गर्नु पकर्छ भन्ने, खाली छलफल गर्नु पर्छ भन्ने र कामै गर्न नदिने गर्नु भयो, अहिले उहाँ पाटीमा पुगे पछि काम हुन थालेको छ ओलीले भने ।
उनले नेपालमा तीन जना मान्छे आफूले छलफलवाला देखेको भन्दै ती नेतालाई एक दुई तीन गरेर नामै किटानी गरे । एक माधव कुमार नेपाल, दुई नारायणकाजी श्रेष्ठ र तीन घनश्याम भुषाल ।
ती नेताहरुलाई कुरा फिट्नमै आनन्द लाग्छ, प्रधानमन्त्रीले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ