संवैधानिक नियुक्तिपछि आक्रोसित बनेको प्रचण्ड माधव समुहले भोली आम राजनीतिक हड्ताल गर्ने

संवैधानिक नियुक्तिपछि आक्रोसित बनेको प्रचण्ड माधव समुहले भोली आम राजनीतिक हड्ताल गर्ने

  • बुधबार, माघ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

माघ २१ काठमाण्डौं । संसद विघटनको बिरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड माधव समुहले संवैधानिक निकायमा पदाधीकारीलाई शपथ खुवाए लगत्तै आम राजनीतिक हड्तालको घोषणा गरेको छ । यस समुहले आज पत्रकार सम्मेलन गरी आम राजनीतिक हड्ताल गर्ने घोषणा गर्दैछ ।
पूर्व निर्धारीत आन्दोलनको कार्यक्रममा आकस्मिक परिमार्जन गर्दै यस्तो तयारी भएको एक नेताले बताए ।

सरकारले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड(नेपालले त्यसको विरोधमा आमहड्तालमा उत्रिएको हो ।
संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइबिनै आज सपथ लिएका छन्।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ