माघ २० कन्चनपुर । भारतले बाटो बिस्तार गर्ने क्रममा खसेको पहिरोले महाकाली नदी थुनिएको छ । पहिरो आज दिउसो खसेको जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको छ । प्रशासनले आज साँझ एक सुचना जारी गरी तटीय क्षेत्र र पुल निर्माणको क्रममा खटिरहेका मजदुरलाई सुरक्षित हुन आग्रह गरेको छ ।
माल्पा भन्ने ठाँउमा यो पहिरो खसेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline