चक्रपथमा राति सेनाका बख्तरबन्द गाडीको चक्कर

चक्रपथमा राति सेनाका बख्तरबन्द गाडीको चक्कर

  • मङ्लबार, माघ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

चक्रपथमा माघ १९ गते राति नेपाली सेनाका बख्तरबन्द गाडीहरुले मार्चपास गरेका छन । सेनाले यसलाई नियमित अभ्यास भनेको छ । गएराति १० बजे पछि मार्च गरिएको थियो । यस चक्करमा सेनाका दर्जनौ बख्तरबन्द गाडीहरु सामेल थिए ।
माघ १९ मै २०६१ सालमा तात्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएकाले पनि सो दिनमा सेनाले गरेको अभ्यासलाई कतिपय मानिसले आश्चर्य मानेका छन् ।
यद्यपि, यो मेकनाईज्ड युनिबाट हुने नियमित अभ्यास भएको सैन्य प्रवक्ता सन्तोष पौडेलले अघिल्लो दिन ट्वीटर मार्फत जानकारी दिएका थिए ।
यसै गरी माघ २१ गते उपत्यका बाहिर रहेका पृतनाहरुले सडकमा बख्तरबन्द गाडीहरुको प्रदर्शन गर्ने पनि तयारी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ