माघ १८ काठमाडौँ । संसद विघटन बिरुद्ध आन्दोलन गरीरहेको नेकपा प्रचण्ड माधव समुहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ । बैठक बबर महल स्थित कार्की ब्याङक्वेटमा बस्ने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बैठकमा अहिले सम्म भएका आन्दोलनको समिक्षा र २८ गते हुने प्रदर्शनलाई बिशाल र भव्य बनाउने रणनीति तय हुने बताईएको छ ।
त्यसै गरी निर्वाचन आयोगको पत्रका बारेमा समेत छलफल हुने जनाईएको छ ।
यसअघि यो समूहको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline