माघ १८ काठमाण्डौं । संसद पुनस्थापनाको माग गर्दै नेकपा प्रचण्ड माधव समुहका नेताहरु पुनः माईतीघरमा धर्नामा बसेका छन् ।
उनीहरु यस अघि पनि धर्नामा बसेका थिए । आजको धर्नामा प्रचण्ड माधव कुमार नेपाल लगायतका सांसदहरु, राष्ट्रिय सभा सदस्यहरु सहभागी छन् ।
संसद पुनस्थापनाको माग गर्दै उनीहरुले देशभर सभा पनि गर्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline