विप्लवमाथिको प्रतिवन्ध हटाएर वार्तामा ल्याउने ओली सरकारको तयारी ?

विप्लवमाथिको प्रतिवन्ध हटाएर वार्तामा ल्याउने ओली सरकारको तयारी ?

  • आइतवार, माघ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 25K
    SHARES

माघ १८ काठमाण्डौं । विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्ध हटाएर निर्वाचन अघि नै वार्तामा ल्याउने तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । प्रतिवन्ध लगाएको दुई वर्ष पुरा हुन लागेका बेला यस्तो तयारी भएको स्रोतले बताएको छ । आगामी फागुण २८ गते प्रतिवन्धको दुई बर्ष पुरा हुनेछ । यस बीचमा वार्ताका लागि चौतर्फी दबाबका बीच सरकार र विद्रोहीबीच वार्ता हुन सकेको छैन ।
यस अवधिमा सरकारले ईन्काउन्टरका नाममा तीन विप्लवका नेता कार्यकर्ताको ज्यान लिएको छ भने केही सुरक्षाकर्मी पनि मारिएका छन् । विभिन्न आन्तरीक दुर्घटना र हत्या गरी दर्जन बढी व्यक्तिको ज्यान यस अवधिमा गईसकेको छ ।
केही समय अघि मात्रै सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । आजको कान्तिपुर दैनिकले समाचार लेखेको छ । सरकारले विप्लवमाथिको प्रतिवन्ध फुकुवा गर्न सक्ने वताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ