माघ १६ काठमाण्डौं । संसद विघटन विरुद्ध परेको रिटको सुनुवाई जारी छ । आजको बहसमा भाग लिँदै राष्ट्रिय सभाका सदस्य एवं वरिष्ठ अधिवक्ता राम नारायण विडारीले संसद विघटन संविधान सम्मत नभएको र संसदको आयु पाँच वर्ष भएकाले अगाडी नै जनादेश आवस्यक नपर्ने बताएका छन् ।
उनले देशको सर्वोच्च संविधान नमानेर प्रधानमन्त्रीले अन्तराष्ट्रिय अभ्यासको कुरा गर्न नमिल्ने बताए ।
संविधानतः प्रधानमन्त्री दिन नसक्ने संसद मात्रै विघटन हुने दाबी गर्दै विडारीले भारतको संविधान हेरेर नेपालको संविधान विघटन गर्ने भन्दै प्रश्न गरे ।
उनले ईजलाशलाई समेत संविधान हेर्ने कि प्रधानमन्त्रीको हुकुमे शासन भन्दै प्रश्न गरेका थिए ।
्
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline