नेकपाको विभाजन विवाद निरुपणका लागि आयोगले दुबैपक्षसँग भोली छलफल गर्ने

नेकपाको विभाजन विवाद निरुपणका लागि आयोगले दुबैपक्षसँग भोली छलफल गर्ने

  • बिहिबार, माघ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

माघ १५ काठमाण्डौं । पुष ५ मा प्रतिनिधि सभा विघटन पछि सांगठनिक रुपमा विभाजित भएको नेकपाको दुबै समुहसगँ निर्वाचन आयोगले छलफल गर्ने भएको छ । यसका लागि भोली बिहान ११ बजे दुबै पक्षका अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधिलाई आयोगमा उपस्थित हुन भनिएको आयोग स्रोतले जनाएको छ ।
पाँच पाँच जनाका दरले दुबै समुहका प्रतिनिधि आउन भनिएको छ ।
दुबै पक्षले आफूहरु नै आधिकारीक भएको भन्दै विवरण हेरफेरको कुरा मात्र आयोगमा पेश गरे पछि आयोग अन्यौलमा परेको थियो । कानुनी रुपमा नेकपा अझै विभाजित भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ