कोरोना अपडेटः २८३ सक्रमित, २४६ डिस्चार्ज, ३ जनाको मृत्यु

कोरोना अपडेटः २८३ सक्रमित, २४६ डिस्चार्ज, ३ जनाको मृत्यु

  • बुधबार, माघ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

माघ १४ काठमाण्डौं । नेपालमा आज २८३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४३८२ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो संगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।
यसै गरी २४ घण्टामा २४६ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०२० पुगेको छ । अब सक्रिय संक्रमितको संख्या ३ हजार २८६ रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ