माघ १३ काठमाण्डौं । नेपालमा आज ३०३ जना कोरोना संक्रमित भएका छन् । ४५ सय ७४ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ जना पुगेको छ ।
यसै गरी २४ घण्टामा २८५ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ । कुल निको हुनेको प्रतिशत ९८.१ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २०१७ पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या ३ हजार २५२ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline